इखालाछि मठ र कुम्हःत्वःका अन्य सम्पदा

भक्तपुरशहरको दक्षिणभेकमा रहेको एउटा टोलबस्ती इखालाछि/इखालखु हो । यहा“ एक शैवमठ छ जुन स्थानीय लोकजीवनमा ‘इखालाछिमठ’ र त्यसैगरी ‘इखालखु मठ’ भनी प्रख्यात छ ।

RESEARCH PAPER

पुरुषोत्तमलोचन श्रेष्ठ

4/3/2024